Aamsanchar

सुनको भाउ घट्यो

Author Image
सोमवार, साउन ३२, २०७८

काठमाण्डौ- सुनको भाउ आज एक सय रुपैयाँले घटेको छ । आज सुनको भाउ ९० हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो एक हजार रुपैयाँ बढेर सुन ९० हजार ७ सय रुपैयाँमा पुगेको थियो । चाँदीको भाउ आज ५ रुपैयाँले घटेर तोलाको १२ सय रुपैयाँ तोकिएको छ ।

Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज सुनको भाउ
शुक्रवार, मंसिर २६, २०८२
आज सुनचाँदीको भाउ
बिहिवार, मंसिर २५, २०८२
सुनको मूल्य घट्याे
आइतवार, मंसिर २१, २०८२