Aamsanchar

सुनको भाउ आज

Author Image
शुक्रवार, भदौ ४, २०७८

काठमाण्डौ- सुनको भाउ चार सय रुपैयाँले बढेको छ । आज सुनको भाउ ९१ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज चाँदीको भाउमा कुनै फेरबदल आएको छैन । हिजो २५ रुपैयाँ घटेर तोलाको ११ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज पनि त्यही भाउमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Views: 224

प्रतिक्रिया (०)

सम्बन्धित खबर