

प्रशिद्ध मोडल, कोरियोग्राफर, जुम्बा नृत्य प्रशिक्षक रोमी खड्गीले कृष्ण जन्मोउसवलाई उल्लाहासमय बनाउन भगवान कृष्णको रुप धारण गरेर फोटोशूट गराएकी छन् । उनले आज काठमाडौंमा आयोजित एक धार्मिक कार्यक्रममा नृत्य गर्नकोलागि कृष्णको प्रतिक बनकी हुन् ।









Views: 180

