Aamsanchar

सुन चाँदीको भाउ आज

Author Image
आइतवार, असोज १७, २०७८

काठमाण्डाै – सुन चाँदीको भाउ आज बढेको छ । सुन तोलामा २ सय रुपैयाँ र चाँदी आज तोलामा २० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार सुनको मूल्य आज तोलामा ८९ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै, चाँदी आज तोलामा ११ सय ६० रुपैयाँ छ । 

Views: 457

प्रतिक्रिया (०)

सम्बन्धित खबर