Aamsanchar

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

Author Image
मङ्गलवार, मंसिर ७, २०७३

जापानः

Japan-tsunami-triggered-by-earthquakle-on-the-coast-5833a8bab53a31.60966118

जापानमा शक्तिशाली भूकम्प गएको छ ।  एजेन्सीहरुका अनुसार  जापानको उत्तरपूर्वी फुकुसीमा प्रान्तमा गएको भूकम्प ६ दशमलव ९ रेक्टर स्केलको थियो ।भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ ।

यसअघि अमेरिकी भूगर्भ विभागले ७ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको भनेको थियो । नेपाली समयअनुसार बिहान ३ बजेतिर सो भूकम्प गएको हो ।

त्यहाँको मौसम विभागले तीन मिटरसम्म अग्लो छाल आउन सक्ने चेतावनी दिईंदै समुद्रीय क्षेत्र आसपासमा नजान भनिएको छ । भूकम्पपछि सरकारले फुकुसीको उर्जा प्लान्टको अवस्थामा निगरानी गर्न भनेको छ ।

यसअघि अमेरिकी भूगर्भ विभागले ७ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको भनेको थियो । नेपाली समयअनुसार बिहान ३ बजेतिर सो भूकम्प गएको हो ।

त्यहाँको मौसम विभागले तीन मिटरसम्म अग्लो छाल आउन सक्ने चेतावनी दिदै समुद्रीय क्षेत्र आसपासमा नजान भनिएको छ । भूकम्पपछि सरकारले फुकुसीको उर्जा प्लान्टको अवस्थामा निगरानी गर्न भनेको छ ।एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर