Aamsanchar

सुनको भाउ आज

Author Image
सोमवार, मंसिर १३, २०७८

         

काठमाण्डाै – सुनको भाउ आज सामान्य घटेको छ । तोलामा आज एक सय रुपैयाँले घटेर सुनको भाउ आज ९२ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर १२ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । 

Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर