

काठमाण्डाै – सुनको भाउ आज एक सय रुपैयाँले घटेको छ । आज तोलामा सुन ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Views: 226

