Aamsanchar

अज्ञानता हो की लापर्वाही

Author Image
बिहिवार, पौष २९, २०७८

कोरोना भाइरस को तेस्रो लहारको खतरा बढेसंगै जनमानसमा मास्कको प्रयोग पुनः बढेको छ तर मास्कको प्रयोग सँगै प्रयोग पछिको व्वस्थापनमा पनि चुनौती बन्दैछ। सार्वजनिक ठाउँहरुमा प्रयोग भएका मास्क जथाभावी फ्यालिने गरेको पाइएको छ । मास्कलाई जथाभावी फ्याल्ने कार्यले संक्रमण फैलिने सम्भावना र पर्यावरण संरक्षणमा चुनौती बन्दै गएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 609

प्रतिक्रिया (०)

सम्बन्धित खबर