सुनसरी स्थित कोशी नदीको चतहरा घाट देखि बराहक्षेत्र घाम तर्फ अघी बढदै मोटरवोट । चतहरा देखि भोजपुरको सिमा क्षेत्र सम्म पुग्नको लागि कोशी नदीमा हाल एक दर्जन भन्दा धेरै मोटरवोटहरु संचालनमा रहेको छ । फोटो : विनोद पाण्डे/आमसंचार
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
1
+1
+1
1
+1
+1
+1
Views: 884