काठमाडौँ, ४ असार । हिडन ट्रेजरद्वारा ललितपुरको गोदावरीमा शनिबार आयोजित डावर वाटिका मिस नेपाल वल्र्ड–२०२२ कि विजयता प्रियन्कारानी जोशीलाई क्राउन पहिराउँदै पूर्व विजयता नम्रता श्रेष्ठ । तस्वीर : प्रदिपराज वन्त, रासस