Aamsanchar

सुनको भाउ आज

Author Image
सोमवार, असार ६, २०७९

काठमाण्डाै – सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ ।

आज तोलामा सुनको भाउ ९७ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै आज पनि तोलाको १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Views: 444

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२
सुनको भाउ आज
सोमवार, चैत २, २०८२