Aamsanchar

एसीसी महिला ट्वान्टी–२० च्याम्पियनसिप : नेपाल र हङकङ भिड्दै

Author Image
मङ्गलवार, असार ७, २०७९

काठमाडौं । मलेसियामा जारी एसीसी महिला ट्वान्टी–२० च्याम्पियनसिपअन्तर्गत नेपाली टोलीले आज हङकङसँग प्रतिस्पर्धा गर्दै छ ।

किनरारा ओभलमा नेपालले हङकङको सामना गर्न लागेको हो । नेपाल र हङकङबीचको खेल नेपाली समयानुसार मध्याह्न १२ बजेदेखि सुुरु हुनेछ ।

नेपाल हङकङलाई हराएर लगातार चौथो जितसहित समूह विजेता बन्ने लक्ष्यमा छ । समूह ‘बी’मा नेपाल तीन खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ । नेपालले यसअघि भुटानलाई ५०, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले हराएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर