

झापाको बुद्धशान्ति र इलामको रोङ गाउँपालिकाको सिमा क्षेत्र गौडा स्थित टिमाई खोला । यस ठाउँमा नुहाउन र पर्यटकीय हिसाबले घुमफिर गर्न रोङ, बुद्धशान्ति, बिर्तामोड, मेचीनगर लगायतका स्थानबाट सर्वसाधारणहरू पुग्ने गरेका छन् । फोटो: विनोद पाण्डे/आमसंचार



Views: 52

