नेपाली नारीहरूको महान चाड हरितालिका तीज नजिकिएसँगै तीज सम्बन्धि गीतहरू बजारमा सार्वजनिक हुन थालेका छन् ।

यस्तैमा लोक दोहोरीमा फरक पहिचान बनाउन सफल गायिका सुमित्रा गौतमको स्वर रहेको तीज गीत ”सम्झायो माईतीघर ” सार्वजनिक भएको छ । दुर्योधन बस्नेतको शब्द रहेको यस भिडियोमा सुरेस शाहि को संगीत रहेको पाईन्छ ।

गीतको भिडियोमा एलिना रायमाझी ,सुरबिर पण्डित, विध्या कार्की ,राम सिंह भाटको अभिनय रहेको गितमा ललित केसीले निर्देशन गरेको हो । भिडियोलाई बिरेन्द्र भाटले सम्पादन गरेका छन् ।


Views: 638

