

काठमाडौं : यूएस ओपन टेनिसको महिला तर्फको एकल उपाधि पोल्याण्डकी इगा स्वाइटेकले जितेकी छन्। २१ वर्षीया किशोरी इगाले ट्युनिशियाकी २८ वर्षीया ओन्स जबेयरलाई ६–२, ७–६(५) ले पराजित गरिन्।

इगाको यो दोस्रो ग्रान्सलाम हो। इगाले एकै सिजनमा दुई उपाधि जितेकी हुन्। यसअघि उनले सन् २०१६ मा अष्ट्रेलियन ओपन टेनिसको उपाधि हात पारेकी थिइन्।

इगा एकै सिजनमा दुई ग्रान्डस्लाम जित्ने पहिलो महिला पनि बनेकी छन्।

Views: 112

