Aamsanchar

आज पनि घट्याे सुनको भाउ

Author Image
शुक्रवार, भदौ ३१, २०७९

काठमाण्डाै – केही दिनदेखि लगातार घटेको सुनको भाउ आज पनि घटेको छ । आज तोलामा एक हजार रुपैयाँले घटेर सुनको भाउ ९१ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर