झापा–इलाम सिमा क्षेत्र मेची राजमार्ग खण्ड जोर कलस देखि करिव ३ सय मिटर उत्तरमा रहेको स्वागत झरना । यो झरना रोङ गाउँपालिकाको एक पर्यटकीय गन्तव्यको रुपमा विगत केही वर्ष देखि चर्चामा आउन थालेको हो । स्वागत झरनाले हाल सम्म हजारौँलाई स्वागत गरिसकेको स्थानीयको भनाई छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 596