Aamsanchar

आज पनि घट्यो सुनचाँदीको भाउ

Author Image
मङ्गलवार, असोज ११, २०७९

काठमाण्डाै – सुनचाँदीको भाउ आज पनि घटेको छ । आज सुन तोलामा ४ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज सुनको भाउ तोलामा ९१ हजार ४ सय रुपैयाँ तोकिएको छ । यस्तै, आज चाँदी तोलामा एक हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Views: 281

प्रतिक्रिया (०)

सम्बन्धित खबर