Aamsanchar

सुनको भाउ आज

Author Image
बुधवार, असोज २६, २०७९

काठमाण्डाै – हिजो घटेको सुनको भाउ आज भने बढेको छ । आज तोलामा दुई सय रुपैयाँले बढेर ९४ हजार दुई रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने घटेको छ । चाँदी तोलामा १५ रुपैयाँले घटेर एक हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Views: 315

प्रतिक्रिया (०)

सम्बन्धित खबर