Aamsanchar

आज विदेशी मुद्राको सटहीदर (सूचीसहित)

Author Image
आइतवार, असोज ३०, २०७९

काठमाडौं –  आज अमेरिकी एक डलरको खरिद दर १३१.४७ रुपैयाँ रहेको छ । बिक्री दर भने १३२.०७ रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १२८.१४ रुपैयाँ रहेको छ । बिक्री दर भने १२८.७३ रुपैयाँ रहेको छ ।

यस्तै, साउदी रियाल एकको खरिद दर ३४.९९ रुपैयाँ रहँदा बिक्री दर ३५.१५ रुपैयाँ रहेको छ भने मलेसियन रिंगिट एकको खरिद दर २७.९६ रुपैयाँ रहँदा बिक्री दर २८.०९ रुपैयाँ रहेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर