

काठमाण्डौ – सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ ।आज सुन तोलामा ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदीको भाउ पनि सामान्य घटेको छ । तोलामा ५ रुपैयाँले घटेर एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
Views: 917


