

काठमाण्डाै – सुन चाँदीको भाउ आज केही घटेको छ ।

सुन तोलामा आज ४ सय रुपैयाँले घटेर ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, चाँदी पनि आज तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ ।

Views: 475


