Aamsanchar

सुनको भाउ आज

Author Image
मङ्गलवार, कार्तिक २२, २०७९

काठमाण्डाै – सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ ।

तोलामा तीन सय रुपैयाँले घटेर सुन आज ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १ हजार २ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

Views: 334

प्रतिक्रिया (०)

सम्बन्धित खबर