Aamsanchar

राजेन्द्र लिङ्देनको अग्रता फराकिलो बन्दै

Author Image
बुधवार, मंसिर ७, २०७९

झापा : झापा क्षेत्र नम्बर ३ मा राजेन्द्र लिङ्देनको अग्रता कायमै छ।हालसम्म  ५२ हजार ८३ मत गणना हुँदा  राप्रपाका  राजेन्द्र लिङ्देनले २४ हजार ४९४ मत पाएका छन्।

​कांग्रेसका कृष्ण सिटौलाले २१ हजार ३२६ मत पाएका छन ।३१६७ काे मतान्तरले लिङ्देन अगाडि छन् र

Views: 364

प्रतिक्रिया (०)

सम्बन्धित खबर