Aamsanchar

राप्रपाकी सबिना बजगाई झापाको १ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित

Author Image
बुधवार, मंसिर ७, २०७९

झापा- झापाको क्षेत्र नं. १ (ख) प्रदेशसभा  सदस्यमा  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सबिना बजगाई निर्वाचित भएकी छिन् । उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार श्यामविर लिम्बूलाई १ हजार ३८८ मतान्तरले पराजित गरेकी हुन् । बजगाईले १३ हजार ६१२ मत प्राप्त गर्दा लिम्बूले १२ हजार २२४ मत प्राप्त गरेका थिए ।

Views: 357

प्रतिक्रिया (०)

सम्बन्धित खबर