Aamsanchar

विश्वकप फुटबल : पहिलो हाफमा फ्रान्स र ट्युनिसियाको बराबरी

Author Image
बुधवार, मंसिर १४, २०७९

काठमाडौं – विश्वकप फुटबल अन्तर्गत समूह डी को अन्तिम खेलमा फ्रान्सले ट्युनिसियासँग गोलरहति बराबरी खेलेको छ ।  एजुकेसन सिटी स्टेडियममा भएको खेलमा फ्रान्सले पहिलो हाफमा गोल रहित बराबरी खेलको हो ।
एक समय ट्युनिसियाले गोल गरेपनि भीएआरले गोलको मान्यता दिएको थिएन । यसै समूहको अर्को खेलमा अस्ट्रेलिया र डेनमार्कले बराबरी खेलेका हुन् ।  दुवै टोलीलाई आजको खेलमा जित निकाल्दै अघिल्लो चरण प्रवेश गर्ने मौका छ ।

Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर