

झापा । सुनसरी क्षेत्र नम्बर ४ मा नेकपा एमालेका जगदिशप्रसाद कुसियैतले अग्रता लिएका छन् । कुसियैतले २९ हजार ७९४ मत ल्याएका छन् ।

त्यस्तै सञ्चारमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले २९ हजार ७१२ मत पाएका छन् । उनीहरूबीच ८२ मतको अन्तर रहेको छ ।
Views: 252

