Aamsanchar

स्याङ्जा २ मा पद्मा अर्याल र धनराज गुरुङ बिच कडा टक्कर

Author Image
बिहिवार, मंसिर १५, २०७९

स्याङ्जा – स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिएका छन् । यसअघि नेकपा एमालेकी पद्मा अर्यालले अग्रता लिएकी थिइन् ।

पछिल्लो मतपरिणाम अनुसार अर्याललाई धनराज गुरुङले ६९२ मतान्तरले पछि पारेका हुन् ।कांग्रेसका गुरूङले ३ हजार ९०७ मत ल्याउँदा एमालेकी अर्यालले ३ हजार २७८ मत ल्याएकी छन् ।

Views: 276

प्रतिक्रिया (०)

सम्बन्धित खबर