Aamsanchar

समानुपातिक मत गणना कार्य अन्तिम चरणमा, कुन दलको कती मत ? ताजा सूची

Author Image
शुक्रवार, मंसिर १६, २०७९

प्रतिनिधिसभातर्फ समानुपातिक मत गणना सकिने चरणमा पुगेको छ। यो खबर तयार पार्दासम्म (शुक्रबार बिहान सवा ७ बजे)  १ करोड ३ लाख ७९ हजार ३ सय ५८

अब गन्न बाँकी समानुपातिक मत धेरै छैन। अहिलेसम्म १ करोड ३ लाख ७९ हजार ३ सय ५८ समानुपातिक मत सदर भइसकेको अवस्थामा यसलाई कूल सदर मत १ करोड ९ लाख ७० हजारबाट घटाउँदा २ लाख ९० हजार ६ सय ४२ बाँकी रहन्छ। अब यही सेरोफेरोमा समानुपातिक मत गन्न बाँकी रहेको अनुमान गर्न सकिन्छ।

अहिलेसम्म कुन दलले कति समानुपातिक मत ल्याए त ? हेर्नुहो : ताजा सूची

प्रतिनिधि सभा

नेकपा एमाले
२७,७२,९८५

नेपाली कांग्रेस
२६,४३,२९६

एकल चिह्न गोलाकारभित्र हँसिया हथौडा (नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी)
११,६१,१७३

राष्ट्रिय स्वतन्त्र पार्टी
११,१९,४१६

राष्ट्रिय प्रजातन्त्र पार्टी
५,८५,८८७

जनता समाजवादी पार्टी, नेपाल
४,२०,९२८

जनमत पार्टी
३,९४,३४०

नेकपा एकीकृत समाजवादी
२,९४,०१८

नागरिक उन्मुक्ति पार्टी
२,७१,६५७

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१,६७,२७८

नेपाल मजदुर किसान पार्टी
७५,०४२

हाम्रो नेपाली पार्टी
५५,५८७

मंगोल नेसनल अर्गनाइजेसन
४८,५०४

राष्ट्रिय जनमोर्चा
४६,३४७

नेपाल संघीय समाजवादी पार्टी
४१,८०६

नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी)
३०,४११

राष्ट्रिय जनमुक्ति पार्टी
२३,४७७

जनता प्रगतिशिल पार्टी, नेपाल
१८,०४८

एकल चिह्न बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी र नेपाल नौलो जनवादी पार्टी र सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टी)
१७,८३२

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१७,७९६

बहुजन एकता पार्टी नेपाल
१७,०६३

नेपाली कांग्रेस (बीपी)
१२,४६७

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
१२,२६३

नेपाली जनता दल
९,९६६

बहुजन शक्ति पार्टी
९,४३४

नेपालका लागि नेपाली पार्टी
८,३९४

नेपाल कम्युनिस्ट पार्टी
७,९९७

नेपाल लोकतान्त्रिक पार्टी
७,६९२

नेपाल जनता पार्टी
७,५०४

नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
७,३७२

मितेरी पार्टी नेपाल
७,०४२

जनजागरण पार्टी नेपाल
६,५३५

आमूल परिवर्तन मसिहा पार्टी नेपाल
६,३८२

तराई मधेश लोकतान्त्रिक पार्टी
५,९६७

जनसमाजवादी पार्टी, नेपाल
५,८६३

एकल चिह्न गितार ९सामाजिक एकता पार्टीरनेपाल कम्युनिस् पार्टी (समाजवादी)/नेपाल दलित पार्टी)
५,७७९

पिछडावर्ग निषाद दलित जनजाति पार्टी
५,०९९

विवेकशील साझा पार्टी
४,०३२

एकीकृत शक्ति नेपाल
३,७५०

नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी
३,६९४

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
३,४००

राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
३,३३०

मौलिक जरोकिलो पार्टी
३,२०९

नेपाल समावेशी पार्टी
२,९४९

नेपाल कम्युनिस्ट पार्टी परिवर्तन
२,१९१

राष्ट्रिय नागरिक पार्टी
२,१४१

नेस्नलिस्ट पिपल्स पार्टी
२,०१५

स्रोत : निर्वाचन आयोग

Views: 414

प्रतिक्रिया (०)