नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ।
नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३२ रूपैयाँ ३० पैसा र बिक्रीदर १३२ रुपैयाँ ९२ पैसा रहेको छ।
त्यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ ४० पैसा र बिक्रीदर १४१ रुपैयाँ ०३ पैसा रहेको बैंकले जनाएको छ।
त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६० रूपैयाँ ६९ पैसा र बिक्रीदर १६१ रुपैयाँ ४२ पैसा रहेको छ। यस्तै स्वीस फ्याङ्क १ को खरिददर १४२ रूपैयाँ २६ पैसा र बिक्रीदर १४२ रूपैयाँ ९० पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 202