लियोनेल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका छन् । विश्वकप फाइनल खेलको २३ औँ मिनेटमा उनले गोल गरेका हुन् । योसँगै जारी विश्वकपमा उनको गोल संख्या ६ पुगेको छ ।

Views: 216