Aamsanchar

कांग्रेस संसदीय दलको निर्वाचन सम्पन्न, कहिले आउँछ नतिजा ?

Author Image
बुधवार, पौष ६, २०७९

काठमाडौं –नेपाली कांग्रेस संसदीय दलको निर्वाचनको मतदान सकिएको छ । अब केहीबेरमा नतिजा सार्वजनिक हुनेछ ।

नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा केहीबेरमा मतगणना सुरु हुनेछ ।संसदीय दलको नेताको उम्मेदवार पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा छन् । थापाले आधा–एक घण्टामा निर्वाचनको नतिजा आउने बताए ।

Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर