Aamsanchar

सरकारी निवासमा सरे गृह मन्त्री रवि लामिछाने

Author Image
बिहिवार, पौष १४, २०७९

काठमाडौं : उपप्रधान एवं गृह मन्त्री रवि लामिछाने पुल्चोक स्थित मन्त्रीको सरकारी निवासमा सरेका छन्।  उनी बिहीबार दिउँसो सरकारी निवास सरेका हुन्।

सरकारी निवासमा मन्त्री लामिछानेले झन्डोत्तोलन गर्नुका साथै उनलाई नेपाली सेनाको एक टुकडीले सलामीसमेत दिएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने गत सोमबार उपप्रधानसहित गृह मन्त्रीमा नियुक्त भएका हुन्।

Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर