

विराटनगर : नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेतामा उद्वव थापा विजयी भएका छन्। उनले १८ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी प्रदेश १ आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले ९ मत ल्याएका छन्भ ने अमृत अर्यालले २ मत प्राप्त गरे।

प्रदेश–१ को प्रदेशसभामा कांग्रेसबाट प्रत्यक्षमा १७ र समानुपातिक १२ गरी २९ संसद छन्। निर्वाचित थापा कृष्णप्रसाद सिटौला निकट हुन। भने, उनी कांग्रेस प्रदेश १ का सभापति हुन्।
Views: 139

