Aamsanchar

सुन चाँदीको भाउ फेरि बढ्याे

Author Image
मङ्गलवार, पौष १९, २०७९

काठमाण्डाै – सुन चाँदीको भाउ फेरि बढेको छ ।

आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेर एक लाख दुई हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख एक हजार ७ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर एक हजार चार सय १० रुपैयाँमा पुगेको छ ।

Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२