Aamsanchar

हल्ट प्राइज मा दर्ता टिमलाई तालिम सुरु

Author Image
बिहिवार, पौष २१, २०७९

पोखरा । हल्ट प्राइज पोखरा विश्वविद्यालयले हिजो देखी दर्ता टिमलाई तालिम सुरु भएको छ। 

हिजो भर्चुअल रुपमा  भएको कार्यक्रमको तालीम पाकिस्तानका इन्टरप्रेनर  इब्तिसम बाबर ले गरेका थिए। हिजोको तालीम ‘ रिडिजाइन फेशन’ को रूपमा रहेको थियो।

अबको दोस्रो तालिम पौषको २४ गते हुने भएको छ।

विद्यार्थीहरूका लागि नोबेल पुरस्कार मानिने यस प्रतियोगिता एक सामाजिक उद्यमशीलता प्रतियोगिता हो ।

 

Views: 350

प्रतिक्रिया (०)

सम्बन्धित खबर