Aamsanchar

रास्वपाले टुंगो लागायाे ३ मन्त्री, तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री

Author Image
मङ्गलवार, माघ ३, २०७९

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मन्त्री बन्ने व्यक्तिहरुको नाम टुंगो लगाएको छ ।

पार्टीको मंगलबार बिहान बसेको संसदीय दलको बैठकले मनत्रीहरुको नाम टुंगो लगाएको हो । रास्वपा स्रोतका अनुसार बैठकमा पार्टी सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले डोलप्रसाद अर्याल, शिशिर खनाल र डा.तोसिमा कार्कीलाई मन्त्री बनाउने निर्णय सुनाउनु भएको थियो ।जस अनुसार अर्याल श्रम मन्त्री,खनाल शिक्षामन्त्री र कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्ने भएका हुन् ।

Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर