Aamsanchar

आँचल शर्मा र आरआर खड्का हिन्दी भिडियोमा

Author Image
शुक्रवार, माघ २७, २०७९

अभिनेत्री आँचल शर्मा र आरआर खड्काले हिन्दी गीतमा अभिनय गरेका छन्।

बुधबार सार्वजनिक भएको ‘तेरी मेरी दास्तान’ बोलको गीतमा उनीहरूले अभिनय गरेका हुन्।

सियोन श्रेष्ठले कोरियोग्राफी गरेको गीतमा आँचल र आरआरसँगै भारतीय कलाकार पारस शाह र सोनु मिश्राको पनि अभिनय छ।

भिडियो

Views: 534

प्रतिक्रिया (०)

सम्बन्धित खबर