Aamsanchar

नेपाली बजारमा आज सुनचाँदीको मूल्य

Author Image
सोमवार, फागुन १, २०७९

काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मुल्य एक लाख चार हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन सोही मूल्यमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलामा एक लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलामा एक हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Views: 586

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२