

आज फागुन १ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.२४ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.८४ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४१।४२ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.०७ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५९.१८ रुपैयाँ रहेको छ भने बिक्री दर १५९.९० रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.९८ रुपैयाँ रहेको छ भने बिक्री दर ९१.३९ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.२६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४२ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.८४ रुपैयाँ रहेको छ भने बिक्री दर २९.९७ रुपैयाँ रहेको छ ।


Views: 202

