Aamsanchar

नेपालले स्कटल्यान्डलाई हरायाे

Author Image
मङ्गलवार, फागुन ९, २०७९

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृङ्खलामा नेपालले स्कटल्यान्डविरुद्ध जित निकालेको छ ।

मंगलबार त्रिवि मैदानमा भएको खेलमा नेपालले स्कटल्यान्डलाई दुई विकेटले हराएको हो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ९५ रन बनाए । एकदिवसीय क्रिकेटमा रोहितको यो सातौँ अर्धशतक हो ।

नेपालले पाएको २१३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा पूरा गर्‍यो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर