Aamsanchar

नक्कली सुनका गहना सशस्त्र प्रहरीले समात्यो

Author Image
बुधवार, फागुन १७, २०७९

काठमाडौँ-  कपिलवस्तुको यशोधरा गाउँपालिका ७ स्थित मर्यादपुरबाट नक्कली सुनका गहना बरामद भएको छ ।  मंगलबार सशस्त्र प्रहरीले करीब ३ लाख रुपैयाँ बराबरको विभिन्न किसिमका नक्कली सुनका गहना बरामद गरेको हो ।
भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त गहना सशस्त्र प्रहरी बल नेपाल बिओपी मर्यादपुरले बरामद गरेको हो ।    बरामद गहना सुठौली भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जनकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)