पाँचथरको पौवाभञ्ज्याङ सिलौटिबाट देखिएको ताप्लेजुङस्थित कुम्भकर्ण (फक्ताङ्लुङ) हिमाल । केही दिन अघि वर्षा भएपछि हाल पहाडी क्षेत्रमा आकास खुलेका कारण हिम शृङ्खलाहरु छर्लङ्ग देखिने गरेको छ । ७७१० मिटर उचाइ रहेको हिमाल आरोहणमा यो सिजन धेरै विदेशी पर्यटकहरु पुग्ने गर्दछन् । फोटो : तिलाचन अधिकारी
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 309