

काठमाडौं –नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख १० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
आज तेजाबी सुनको मुल्य तोलामा एक लाख १० हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।
Views: 112


