

काठमाण्डाै – सुनको भाउ आज साेमवार घटबढ भएकाे छैन । सुन आज हिजो (आइतवार) जस्तै तोलाको एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढेको थियो ।

आज चाँदीको भाउ भने घटेकाे छ । चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजार तीन सय ७५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।
Views: 120

