Aamsanchar

बिर्तामोड नगरपालिकाले भत्कायाे बुधबारे हटियाका टहरा

Author Image
सोमवार, जेठ ८, २०८०

बिर्तामोड- बिर्तामोड नगरपालिकाले बुधबारे हटियाका टहरा भत्काएकाे छ ।

व्यापारीहरुलाई आग्रह गरेर पटकपटक समय दिँदा समेत नटेरेपछि डोजर प्रयोग गरी नगरपालिकाले आज दिउँसोदेखि भत्काउन थालेको हो । सयौं सुरक्षाकर्मीको तैनाथीमा ७ वटा डोजरले दिउँसो १२.३० बजेदेखि टहरा भत्काउन थालेका हुन् ।

Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर