

काठमाडौं – नेपालमा परिवार नियोजनका अस्थायी साधनका प्रयोगकर्ता घटेको देखिएको छ ।

आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणमा २०७९ को फागुनसम्म नयाँ प्रयोगकर्ताको संख्या चार लाख ७ हजार ५६६ छ । यो संख्या आर्थिक वर्ष २०७८/७९ मा पाँच लाख ८२ हजार ७१३ थियो ।


Views: 99

