काठमाडौं : भारतको जम्मुमा भएको बस दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ।
आज बिहान झज्जर कोटली क्षेत्रमा एक पुलबाट बस खसेर भएको भएको दुर्घटनामा अन्य २० जना घाइते भएका छन्। जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ।
अमृतसरबाट वैष्णोदेवी जाँदै गरेको बस दुर्घटनामा परेको हो। बसमा ७५ जना सवार रहेको त्यहाँको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 273