झापा – अवैध सुपारी नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय झापाले सोमबार अवैध सुपारी नियन्त्रणमा लिएको हो ।

झापाको मेचीनगर नगरपालिका ६ साठीविघाबाट २ लाख ५५ हजारको ४५० केजी उक्त सुपारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त सुपारी बरामद गरी थप कारबाहीका लागि मेची भन्सार कार्यालयमा बुझाइएको छ ।
Views: 290

