Aamsanchar

सुनचाँदीकाे मुल्य आज

Author Image
आइतवार, असार ३, २०८०

काठमाडौं : छापावाला सुन आज​​​​​​​ प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबार साताको पहिलो कारोबार दिन आइतबार प्रतितोला सुनको मूल्य १ लाख १२ हजार रुपैयाँ तोकिएको छ।

तेजाबी १ लाख ११ हजार ४५० रुपैयाँमा तोकेको छ। चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२